• शुक्रबार, बैशाख २८, २०८१
  • | May 10, 2024


गोकर्णेश्वर मन्दिर नजिकै विक्रम घिसिङको टिप्पारको ठक्करले मृत्युु


नेपाली अपडेट
शनिबार, जेष्ठ १, २०७८
 

काठमाडौं। २०७८/१/३१गते हिजो राति ८:३०बजे बा ३ ख ४७७९ नम्बरको टिप्पर जोरपाटी तिर आउदै गरेको र बा०२०प ४५३० नम्बरको मोटरसाइकल सवार विक्रम घिसिङ आफ्नो निवास नयाँपटी जाने क्रममा टिप्परको ठक्करले  गोकर्णेश्वर मन्दिर नजिकै  दुर्घटना स्थलमै मृत्युु भएको छ।

यसबारे बौद्ध प्रहरी बृत्तामा समयमै छानबिन गरि दोषीलाई कार्वाहीको लागि पीडित मृतकको परिवार बुबा हेम बहादुर र भाई सुवास घिसिङले रिपोर्ट दिएको बताएका छन्।

प्रकाशित भएको : May 15th, 2021

सम्वन्धित समाचारहरु