• बुधबार, बैशाख २६, २०८१
  • | May 8, 2024


मिडियामा आए आफ्नो श्रीमान संग लागेको भन्ने कुरा झुटो रहेछ


नेपाली अपडेट
बिहिबार, जेष्ठ ६, २०७८
 

अहिले नेपालमा श्रीमान श्रीमती बीचका धेरै घटनाहरु बाहिर आइरहेका छन् । झापाको दमकमा २ जना युवतीको झगडा भएको छ । पिडित युवतीले मलाई बिभिन्न आरोप लगाएर मेरो घरमा सुनाई दिएपछि घरबाट सासुले निकालेको बताएकी छिन । घर बनाउने लेभर काम गर्दै आएकी युवतीलाइ घर बाट निकालेपछि दुख ब्यक्त गर्दै न्याय खोजिरहेकी छिन ।

आफु कुनै केटा संग नलागेको तर मेरो सासु आमालाई झापा दमककै एक युवतीले आफ्नो श्रीमान संग लागेको र अन्य संग पनि सम्बन्ध छ भन्दै आरोप लगाएपछि यस्तो अवस्था आएको हो । सत्य कुरा के के हो भनेर बुज्न आफ्ना माइती सम्म आएका थिए । आरोपित युवतीको घरमा जाँदा एकअर्का बीच हात हालाहाल भएको हो । आखीर के हो सत्य कुरा चाहि ? तल भिडियोमा हेर्नुहोला ।

प्रकाशित भएको : May 20th, 2021

सम्वन्धित समाचारहरु