• आइतवार, बैशाख १६, २०८१
  • | April 28, 2024


युवा समाजसेवी कुमार राज सुवेदीले आर्थिक सहयोग गरियो


नेपाली अपडेट
सोमवार, जेष्ठ १७, २०७८
 

“मानव सेवा नै धर्म हो” “मुल वचनलाई आत्मसात गर्दै”
मानव सेवमा अविरल,अनवरत,निरन्तर तत्पर समाजसेवामा लागिरहेका विभिन्न समाजिक संघसंस्थामा आबद्ध युवा समाजसेवी समाजिक अभियान्ता मानवअधिकार कर्मी लाईन्स कुमार राज सुवेदीबाट कोरोना भाईरसको महामारीबाट बिश्व अक्रान्त भईरहेको विषम परिस्थितिमा निषेधाज्ञाको कारण समस्य परि औषधि उपचार नपाएका बिमारी,शारीरिक रुपले अपांग अशक्त भएका,परिवार कोही नभएका ज्येष्ठ नागरिक,दुवै मृगौला फेल भएर छट्पटीरहेका बिमारी,र भोकभोकै रहेका पीडितहरूलाई बसोबास गर्ने स्थानको कोठा कोठामा पुगेर आर्थिक रुपले सक्दो सहयोग गरि पीडितका हात हातमा रकम,र १थान अक्सिजन,चन्द्र जीत मोक्तानको पहलमा सहयोग गरियो।

प्रकाशित भएको : May 31st, 2021

सम्वन्धित समाचारहरु