• आइतवार, बैशाख १६, २०८१
  • | April 28, 2024


बौद्धनाथ क्षेत्र विकास समिति र कुनीमा नेपालले गरे रहत वितरण


नेपाली अपडेट
बुधबार, जेष्ठ १९, २०७८
 

काठमाडौं। काठमाडौं वर्ड नं-६ महानगर पालिका वडा नं-६ स्थीत विभिन्न स्थानमा बौद्ध नाथ क्षेत्र विकास समिति र कुनीम नेपालको सहकार्यमा शान्ति नगर, सुर्य नगर, सिद्धि नगर वज्र नगर लगायतका क्षेत्र स्थानमा राहत वितरण गरियो।

उक्त कार्यक्रममा बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्र मान लामा  मजिन्द्रसिं श्रेष्ठ मनोज लामा

समितिका कार्यकारिणी बसन्त लामा  कुनीना नेपालका महासचिव जाम्लिङ शेर्पा  अग्रपंक्तिमा  रहेर कोरोना भाईरसको नियन्त्रण र रोकथामका कारण नेपाल सरकारले जारि गरिएको निषेधाज्ञाका कारण अभाव र समस्यमा परेका पीडितहरूको ढोका ढोकामा पुगेर खाद्यान्न सामग्री वितरण गरेका थिए

सो राहतमा दाल नुन तेल चामल गहुँको पिठो समबेश गरिए खाद्यान्न एक सय जनका परिवार भन्द बढीलाई वितरण गरिएको थियो ।

प्रकाशित भएको : June 2nd, 2021

सम्वन्धित समाचारहरु