• आइतवार, चैत्र १२, २०७९
  • | March 26, 2023


समाजसेवी कुमार राज सुवेदी समाजसेवामा निरन्तर


नेपाली अपडेट
बुधबार, जेष्ठ १९, २०७८
 

युवा समाजसेवी अभियान्ता मानवअधिकार कर्मी लाईन्स कुमार राज सुवेदीबाट ज्येष्ठ नागरिक समाज जोरपाटीका ज्येष्ठ नागरिकहरुलाई नेपाल सरकारले कोरोना भाइरस नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको समयमा अभाव र समस्यामा नपरोस् भन्ने उदेश्यकासाथ एक औपचारिक कार्यक्रम गरि आर्थिक सहयोग हस्तान्तरण गरियो।
साथै मृगौला पीडित, अपंगता, अशक्त व्यक्तिलाई सहयोग गर्ने कार्य जारी रहेको वहाँले बताए ।

प्रकाशित भएको : June 2nd, 2021

सम्वन्धित समाचारहरु