• शनिबार, बैशाख १५, २०८१
  • | April 27, 2024


विभिन्न स्थानमा स्वास्थ्य सुरक्षा सामग्री वितरण


नेपाली अपडेट
बिहिबार, जेष्ठ २०, २०७८
 

    काठमाडौं ।  बिश्वब्यापी  फैलिएको कोरोना भाईरसको महामारीको समयम अग्रपंक्तिमा रहेर देश र जनताको सेवामा खटिएका प्रहरी, बाटो हिड्ने व्यक्त,स्वयंसेवक र पत्रकार लगायतलाई युवा समाजसेवी समाजिक अभियान्ता मानवअधिकार कर्मी कुमार राज सुवेदी र कलाकार पत्रकार एवम् समाजसेवी चन्द्र जीत मोक्तानको संयुक्तरूपमा माक्स ,फेस स्लाईट सेनिटाईजर

स्वास्थ्य    सुराक्ष सामग्री वि भिन्न  स्थानमा वितरण गरियो ।

उपल्ला क्याफेबाट प्राप्त सुरक्षा सामग्री दिपक बोहराको बिशेष पहल रहेको थियोे ।बौद्ध ,जोरपाटी,गौशाला ,कपन ,माकलबारी,लगायतका स्थानमा पुगेर हात हातमा दिई लाउन लागिएको थियो ।

अन्तिम पटक अपडेट गरिएको : June 6th, 2021,

सम्वन्धित समाचारहरु