• आइतवार, बैशाख १६, २०८१
  • | April 28, 2024


माकलबारी युवा क्लबद्वारा माक्स सेनिटाईजर वितरण


नेपाली अपडेट
बिहिबार, जेष्ठ २०, २०७८
 

 काठमाडौं ।   माकलबारी युवा क्लबको आयोजनामा माकलबारी सानो पुल नजिकै स्थानीय युवाहरूको सकृयतामा बिश्वब्यापी फैलिएको कोरोना भाईरसबाट सजग सचेत सुरक्षित रहन माक्स सेनिटाईजर नि शुल्क  वितरणमा गरिदै  जनचेतनामूलक कार्यक्रम गर्दै आईरहेको  र प्रत्येक दिन माक्स ६ बाकस प्रयोग हुने गरिएको जानकारी क्लबका अध्यक्ष सुजन थापाले हामीलाई बताए ।

प्रकाशित भएको : June 3rd, 2021

सम्वन्धित समाचारहरु