• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


स्वस्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरियो


नेपाली अपडेट
सोमवार, जेष्ठ २४, २०७८
 

काठमाडौं ।बिश्वब्यापी कोरोना भाईरस तिब्र गतिले फैलिएको विषम परिस्थितिमा बिश्व नै अक्रान्त भएको अवस्थामा नेपाल सरकारले रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको कारण समस्या र अभावमा परेका दैनिक ज्यालादारी, अपांग,एकल महिला,बेखर्ची भएर जीविकोपार्जन गर्न समस्य भएकाहरु लाई वि भिन्न स्थानमा पुगी हात हातमा नि: शुल्क खाना वितरण गर्दै आईरहेको जसपा युवा संघ कोभिड रेस्पोन्स टिमलाई सुरक्षित भई मानव सेवा गर्न, कार्यक्रम सफलताको शुभकामना सहित स्वास्थ्य सुरक्षा सामग्री माक्स , फेस शिल्ड आयोजक संस्थाका पदाधिकारीको उपस्थितिमा कलाकार पत्रकार एवम् समाजसेवी चन्द्र जीत मोक्तानबाट  हस्तान्तरण गरियो।

प्रकाशित भएको : June 7th, 2021

सम्वन्धित समाचारहरु