मङ्लबार, जेष्ठ २५, २०७८
काठमाडौं । ऐतिहासिक ,साँस्कृतिक ,एवम् पवित्र धर्मिक रुपले महत्त्वपूर्ण , बिश्व बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र, बिश्व सम्पदा सुचीमा सुचीकृत , पर्यटकीय क्षेत्र “बौद्ध महास्तुप”को बिश्वब्यापी फैलिएको कोरोना भाईरसको महामारीले बिश्व अक्रान्त भईरहेको यो विषम परिस्थितिमा यसको नियन्त्रण तथा रोकथाम गर्न सरकारले जारी गरिएको निषेधाज्ञाको समयलाई सदुपयोग गर्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा कामपा-६ स्थित बौद्धनाथ महास्तुपको मुख्य प्रवेशद्धारको पुरानो ढुङ्गा निकालेेर, परिवर्तन गरि नयाँ ढुङ्गा बिछ्याउने कार्य र ग्योइलिसाङ मार्ग स्थित सम्म परेर समथल बनाई ढुङ्गा बिछयाउने कार्य तिब्र रुपले भईरहेको छ।
प्रकाशित भएको : June 8th, 2021