• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


कतारकी राजकुमारी शेक अस्म अलयायनी ज्यूको बहुमुल्यबाट राहत वितरण गरियो


नेपाली अपडेट
शनिबार, जेष्ठ २९, २०७८
 

काठमाडौं । बिश्वब्यापी फैलिएको कोरोना भाइरसले बिश्व अक्रान्त भएको परिस्थितिमा  यसको रोकथाम तथा नियन्त्रण गर्न सरकारले निषेधाज्ञा गरेको अवस्थामा अभाव र समस्याम परेकालाई कतारकी राजकुमारी शेक अस्म अलयायनी ज्यूको बहुमुल्यबाट खाद्यान्न राहत सामग्री र स्वस्थ्य सुरक्षा सामग्री वितरण  गरियो। Kiwanis District Nepal को बिशेष पहलमा गोकर्णेश्वार नगर पालिक वडा नम्बर ८ जोरपाटी,बेसिगाउ स्थित चक्र स्मृति पाठशालामा  Kiwanis Club Of Gokarneshwor को आयोजनामा Qatar Princess को बिशेष सहयोगमा     र  Marriott Hotel Kathmanduको सौजान्य रहेको थियो।

उक्त राहत सामग्रीमा एक एक बोरा चामल दल नुन तेल रहेको थियो ।अध्ययनरत ३५ बिधार्थिको अभिभाबकको हात हातमा वितरण  गरिएको उक्त कार्यक्रममा समाजसेवी बुद्धिजीवी पाठशालाको स्कुल व्यवस्थापन समितिका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित भएको : June 12th, 2021

सम्वन्धित समाचारहरु