• शनिबार, बैशाख १५, २०८१
  • | April 27, 2024


मृत महिलाको शव फेला


नेपाली अपडेट
आइतवार, जेष्ठ ३०, २०७८
 

काठमाडौं । मिति २०७८/२/३० गते विहान अन्दाजी ७:३० बजेको समयमा काठमाडौं जिल्ला काठमाडौं महानगर पालिका वार्ड नम्बर ६ बौद्ध स्थीत रहेको राम बहादुर लामाको घरको माथिल्लो तल्लाको पेटीमा यकिन नाम थर वतन नखुलेको अन्दाजी ४५ । ५० बर्षका महिला मृत शव फेला परेको छ।

प्रकाशित भएको : June 13th, 2021

सम्वन्धित समाचारहरु