• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


बौद्धमा कोरोना बिरुद्ध जनचेतनामूलक कार्यक्रम


नेपाली अपडेट
बुधबार, असार २, २०७८
 

    काठमाडौं ।  मिति २०७८/३/२      गते बिहीबार
सजग    र       सचेत    अपनाउन  आव्हान सहित
बौद्ध वारपार  रहेका बेसहारा , अपांग , लामा गुरु , व्यापारी , नानीको आमा, बटुवा , अग्रपंक्तिमा रहेर सेवा गरिरहेका प्रहरी , पत्रकार, सेक्रेटरीगार्ड लगायतका महानुभावहरुलाई स्वस्थ्य सुरक्षित रहन स्वस्थ्य सामग्री वितरण कार्यक्रम गरियो।
बिश्वब्यापी फैलिएको कोरोना भाइरल बाट सुरक्षित रहन

माईकिङ गरि समाजिक दूरी कायम गर्न , सजक र सचेत अपनाउन आव्हान गर्दै माक्स, फेस शिल्डा, सामग्रीमा व्यक्ति व्यक्तिको हातमा दिएको थियो । साथै सेनिटाईजरले सेनिटइज पनि गरियो थियो ।
बौद्ध वरिपरि बौद्ध धारा टोल घ्योईलिसाङ, बौद्ध फुलबारी , बौद्ध रामहिटी बौद्ध सडक,बौद्ध मेन गेट विभिन्न स्थानमा चन्द्र जीत मोक्तानको संयोजकत्वमा युवाहरूको उपस्थितिमा कोरोना बिरुद्ध जनचेतनामूलक कार्यक्रम भएको थियो ।

प्रकाशित भएको : June 16th, 2021

सम्वन्धित समाचारहरु