• मङ्लबार, साउन १२, २०७८
  • | July 27, 2021


नेपाल तरुण दल कार्य सदस्य तथा यूवा समाजसेवी कुन्साङ्ग लामा घिसिङ्गले सहयोग गर्ने भएको छ ।


नेपाली अपडेट
सोमवार, असार ७, २०७८
 

भारी वर्षाको कारण देशभर सिर्जित प्राकृतिक विपदको अवस्थामा मनाङ जिल्ला, नासङ गाउँपालिका क्षेत्रका वाढी पहिरो पिडितहरुलाई नेपाल तरुण दल कार्य सदस्य तथा यूवा समाजसेवी कुन्साङ्ग लामा घिसिङ्गले सहयोग गर्ने भएको छ ।

विपदको घडीमा सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने हेतुले अति आवश्यक नुन, तेल, चामल लगायतका खाद्यान्न सामग्री सहित घिसिङ राहत वितरण स्थलमा प्रस्थान भइसकेको कुरा सम्बन्धित श्रोतले नेपाली अपडेटलाई जानकारी दिनुभएको हो ।

प्रकाशित भएको : June 21st, 2021

सम्वन्धित समाचारहरु