• शुक्रबार, बैशाख ७, २०८१
  • | April 19, 2024


ज्याङ् छुप छ्योर्तेनको   गुरु पुर्णिामाको पवन पवित्र अवसर परि समुद्घाटन सु सम्पन्न गरियो।


नेपाली अपडेट
आइतवार, साउन १०, २०७८
 

काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाको बहुमुल्यबाट (ज्याङ् छुप छ्योर्तेन)को   गुरु पुर्णिामाको पवन पवित्र अवसर परि समुद्घाटन सु सम्पन्न गरियो।

कामपा-६ चुच्चेपाटी स्थित शुभारम्भ पार्कमा बौद्ध नाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा र चुच्चेपाटि दिदीबहिनी महिला समुहको सकृयतामा नव  निर्मित बोधिचैत्य बौद्ध धर्मावलम्बीको धार्मिक रुपले  महत्त्वपूर्ण (ज्याङ्छुप छ्योर्तेन) निर्माण सम्पन्न गरि समुद् घाटन गरिएको थियो।

लामा गुरुहरुबाट  बौद्ध धर्म परम्परा अनुसार बिशेष पूजापाठ गरि परम् धर्म गुरु शेन्दक टुल्कु रिम्पोर्छेज्युद्धारा प्राणप्रतिस्ठान(राप्ने) गरिएको थियो।

उक्त कार्यक्रममा महिला समुहका प्रतिनिधि बौद्ध नाथ क्षेत्र बिकास समितिका पदाधिकारी कार्यकारिणी बसन्त लामा (लो) सदस्यहरु मनोज लामा, कुमार लामा , मजिन्द्र सिं श्रेष्ठ लगायत स्थानीयहरुको उपस्थिति रहेको थियोे ।

प्रकाशित भएको : July 25th, 2021

सम्वन्धित समाचारहरु