• आइतवार, जेष्ठ ६, २०८१
  • | May 19, 2024


नाम्ग्यल ज्याङ्छुप छोइलिङ गुम्बाको प्रवेशद्वार उद्घाटन सम्पन्न गरियो।


नेपाली अपडेट
बुधबार, साउन २७, २०७८
 

काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा बौद्ध -६ काठमाडौं तिनचुलीस्थित नाम्ग्यल ज्याङ्छुप गुम्बाको नव निर्मित प्रवेशद्वार बिशेष कार्यक्रमकासाथ समुद् उद्घाटन सम्पन्न गरियो।

श्रद्धेेय परम् पूज्यनीय लोप्साङ नाम्याल रेम्पोछेको र संघीय संसद माननीय कृष्णबहादुर राई ज्यू को संयुक्तरूपमा बौद्ध धर्म परम्परा अनुसार पूजापाठ गरि समुद्  उद्घाटन गरिएको उक्त कार्यक्रममा बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा कार्यकारिणी

बसन्त लामा “लो”सदस्यहरु माया डोल्मा लामा,मजिन्द्रसिं श्रेष्ठ,मनोज लामा,कुमार लामा स्थानीय समाजसेवी पत्रकार अमित लामा,लामा गुरुको उल्लेख उपस्थिति रहेको थियो ।

प्रकाशित भएको : August 11th, 2021

सम्वन्धित समाचारहरु