• आइतवार, बैशाख २३, २०८१
  • | May 5, 2024


२४ घण्टामा देशभर थप २ हजार २१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


नेपाली अपडेट
आइतवार, साउन ३१, २०७८
 

काठमाडौ। पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १८६७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ ।

प्रकाशित भएको : August 15th, 2021

सम्वन्धित समाचारहरु