• बिहिबार, चैत्र १३, २०८१
  • | March 27, 2025


नगरकोट मेलामा तीर्थलुहरुको भीड ,स्वास्थ्य मापदण्ड पलाना देखिएन


नेपाली अपडेट
आइतवार, भदौ ६, २०७८
 

भीमबहादुर तामाङ

नगरकोट । नगरकोट स्थित महादेव पोखरी मेलामा  मन्दिर आउने श्रद्धालु  भक्तजनहरुको बढीमात्रमा भीड देखिएको छ।

बिश्वब्यापी फैलिएको कोरोना भाइरस कोभिड- १९ को कारण बिश्व नै भयावह भएको यस बिषम परिस्थितिमा भदौ पुर्णिामाका दिन जनै पुर्णिमा क्वाटी खाने दिन विभिन्न स्थानमा जात्रा मेला लगेको छ।

यसैगरी नगरकोट स्थिति पनि आज महादेव पोखरी मेला जात्रामा श्रद्धालुहरुको व्यापक मात्रमा उपस्थिति देखिन्छ

यसले गर्दा कतै हामीले कोरोना रोगलाई निम्त्याएको त छैन। नत समाजिक दूरीनै पालन गरेको नै छ नत रोग संग सचेत भएको छ।

प्रकाशित भएको : August 22nd, 2021

सम्वन्धित समाचारहरु