• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


ओम् तामाङ सुखदुःख गुठीमा सुरज लामा रुम्बाको नेतृत्वमा नयाँ कार्यसमिति गठन


नेपाली अपडेट
शनिबार, भदौ १९, २०७८
 

काठमाडौं। बौद्ध टुसालमा रहेको समाजिक स्थानीय संस्था ओम् तामाङ सुखदुःख सेवा गुठीको हालै भएको २०७८ भदौ १९गते भएको  २२ औं र २३औं साधारण सभा तथा ७ औं अधिबेशन बाट  सुरज लामा रुम्बाको नेतृत्वमा नयाँ कार्यसमिति निर्बिरोध चयन भयो।

निर्वाचन प्रमुख अधिकृत वीर बहादुर लामा, सदस्य बसन्त लामा लो,टासी कुमार लामा रहनु भएको सो निर्वाचन मण्डलले अध्यक्ष -सुरज लामा रुम्बा ,उपाध्यक्ष -बबिता लामा, सचिब -बिजय लामा, कोषध्यक्ष -बिक्रम लामा थिङ, सह सचिब -बसन्ति लामा ,सह कोषध्यक्ष -अमर लामा , सदस्यहरु-शोभा लामा गोले ,कुमार ढाकाल ,नानु लामा, मनबहादुर लामा ,राम लामा लो गुठियारहरुको भेलाले सर्वसम्मतबाट चयन भएको छ।

प्रमुख अतिथि लामा प्रमुख वीरेन्द्र लामा बिशेष अतिथिहरुमा प्रदेश संसद छिरिङ दोर्जे लामा , वर्ड नं६

अध्यक्ष दिपेन्द्र लामा, बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्र मान लामा,बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामा गुठीका संरक्षक चन्द्रदिप लामा(काजु) आयोजक संस्थाका सल्लाहकार वीर बहादुर लामा (स्याङ्बो), कुमार लामा पत्रकार अमित लामा विभिन्न संघसंस्था लगायतको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित भएको : September 4th, 2021

सम्वन्धित समाचारहरु