• सोमवार, माघ ७, २०८१
  • | January 20, 2025


रोटरी क्लब अफ बौद्धको आयोजनामा बौद्ध स्तूप परिसर ठूलो घण्टीमा स्थित रक्तदान कार्यक्रम


नेपाली अपडेट
शनिबार, भदौ २६, २०७८
 

काठमाडौं । रोटरी क्लब अफ बौद्धको आयोजनामा पवित्रा बौद्ध धर्मको आस्थाको केन्द्र बौद्ध स्तूप परिसर ठूलो घण्टीस्थित रक्तदान कार्यक्रम सम्पन्न गरियो।

सो रक्तदान कार्यक्रममा रक्तदाताहरु बाट सत्तरी प्रिन्ट रगत संकलन भएको सो कार्यक्रम आयोजक संस्थाका अध्यक्ष आङ केसाङ शेर्पाले जानकारी दिनु भएको थियो ।

बिश्वब्यापी फैलिएको कोरोना -१९ भाइरसको कारण बिश्व आक्रन्त भएको अवस्थामा रगतको कमि नहोस् भन्ने उदेश्यले उक्त कार्यक्रम गरिएको कार्यक्रम संयोजक  गेल्जे शेर्पाले   बताएका थिए।

 

अन्तिम पटक अपडेट गरिएको : September 13th, 2021,

सम्वन्धित समाचारहरु