• मङ्लबार, बैशाख ११, २०८१
  • | April 23, 2024


बौद्ध सम्पदा मार्ग(ग्योइलिसाङ/केब्स मार्ग)मा ढुंगा बिछ्याउने कार्य सम्पन्न


नेपाली अपडेट
शुक्रबार, अशोज ८, २०७८
 

मिति २०७८/६/३ गते आइतबारका दिन श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा बौद्ध सम्पदा मार्ग(ग्योइलिसाङ/केब्स मार्ग)मा ढुंगा बिछ्याउने कार्य सम्पन्न गरि समितिका अध्यक्ष श्री चन्द्र मान लामाज्युबाट रिबन काटि उक्त बाटोको उद्घाटन गर्नु भयो। सो अवसरमा समितिका पदाधिकारी, कर्मचारी, वरिष्ठ समाजसेवी र टोल सुधार समितिका परिवारहरुको उपस्थिति रहेको थियोे।

प्रकाशित भएको : September 24th, 2021

सम्वन्धित समाचारहरु