• बिहिबार, जेष्ठ ९, २०८२
  • | May 22, 2025


बौद्ध तामाङ कल्याण गुठीमा नि शुल्क बृहत् स्वास्थ्य शिविर कार्यक्रम हुने


नेपाली अपडेट
सोमवार, अशोज ११, २०७८
 

काठमाडौ । बौद्ध तामाङ कल्याण गुठी र नेपाल  इ.एन.टी सेन्टर ( जमल) को  संयुक्त   आयोजनामा   नि शुल्क  बृहत  स्वास्थ्य शिविर बौद्ध  तामाङ   कल्याण गुठी  भवनको   प्राङ्गणमा  बृहत  स्वास्थ्य  शिविर  गरिने भएको छ।

बृहत स्वस्थ्य  शिविर कार्यक्रम   मिति २०७८ असोज १५ गते    शुक्रबारका दिन  बिहानको समय १० बजे देखि दिउँसो ३ बजे सम्म बरिस्ठ नाक कान घाँटी    थाईराईड   र   घुर्ने   सम्बन्धिका    चिकित्सकहरुको प्रत्यक्ष उपस्थिति रहेने छ।

उक्त  कार्यक्रममा  सहभागी भई  नाक , कान , घाँटीका समस्याका रोगीहरुले नि शुल्क स्वास्थ्य जाँच गर्नु भई लाभ लिन सक्नु हुने  गुठीका अध्यक्ष खड्ग जित लामाले  नेपाली  अपडेडलाई जानकारी दिनु भएको थियो ।

 

प्रकाशित भएको : September 27th, 2021

सम्वन्धित समाचारहरु