काठमाडौं बौद्ध । नेपाल ठ्राङ्गु ल्हाक्सन बौद्ध, बौद्ध प्रहरी बृत्त , बौद्ध सामुदायिक सेवा समिति बौद्ध तथा सामुदायिक प्रहरी बौद्ध को संयुक्त आयोजनामा बिश्व बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बौद्धमा माक्स खै कार्यक्रम सम्पन्न गरियो।
प्रहरी बृत्त बौद्धका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेबाट सुरक्षाकर्मीलाई माक्स, स्वास्थ्य सुरक्षा कवज हस्तान्तरण गरिएको सो कार्यक्रममा सामुदायिक सेवा समितिका सामुदायिक प्रहरी बौद्धका संरक्षक तथा सल्लाहकार जयमंगल लामा , नेपाल ठ्राङ्गु ल्हाक्सम बौद्धका अध्यक्ष कर्म शेर्पा, स्थानीय समाजसेवी लगायतको उपस्थिति सो कार्यक्रममा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।
बिश्वब्यापी फैलिएको कोभिड १९ बाट सामाजिक दुरी कायम गरौं घर बहिरा निस्कदा माक्सको अनिवार्य प्रयोग गरौं लेखिएका ब्यानर पेकार्ड सहितको जनच तपाईंको माक्स खै अभियानमा स्थानीय व्यापारी , बौद्ध घुम्नु आउने धर्मावलम्बी, विभिन्न व्यक्तिहरुलाई नि शुल्क माक्स वितरण गरि परिसर परिक्रमा गरि बौद्ध टुसाल सम्म flavour’s cafe n restaurant सम्म पुगि कार्यक्रम समापन गरिएको थियो ।
अन्तिममा flavour’s cafe n restaurant र कुमार लामाको तर्फबाठ चियापानको व्यवस्थापन गरिएको कार्यक्रममा सहभागी भएको थियोे ।