• मङ्लबार, चैत्र ६, २०८०
  • | March 19, 2024


बिश्व रेकर्ड स्थापित राख्नेलाई महाकुलुङ शेर्पा संघले गरे स्वागत


नेपाली अपडेट
शनिबार, अशोज २३, २०७८
 

सोलुखुम्बु ।  शेर्पा इभेन्ट अर्गनाइजर( Sherpa Event Organizer ) द्रारा आयोजित THE HIGHEST ALTITUDE CULTURAL DANCE PERFORMANCE ON LAND कार्यक्रम सम्पन्न गरियो।

उक्त कार्यक्रमलाई सफलता पार्न सोलुखुम्बु जिल्ला महाकुलुङ गाउपालिका स्थानिय सरकार शेर्पा संघ महाकुलुङ विभिन्न राजनीतिक दालका नेता ज्युबाट विभिन्न किसिमको कार्यक्रम सफल बनाउन सहयोग प्राप्त भएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई  स्थानीयले कार्यक्रम सफलताको शुभकामना सहित स्वागत कार्यक्रम गरिएको थियो । सहभागी संस्थाका सदस्यहरुले  धेरै धेरै धन्यवाद ज्ञापन गरेका थियो ।  महाकुलुङ गा. पा. स्थानिय सरकार र् महाकुलुङ शेर्पा संघ प्रति
Sherpa events organizers team
Nuru sherpa ले   पछिल्लो दिनहरुमा पनि सहयोगको अपेक्षा गर्दै सबैले  खुसी व्यक्त गरेका थिए।

प्रकाशित भएको : October 9th, 2021

सम्वन्धित समाचारहरु