• मङ्लबार, चैत्र ६, २०८०
  • | March 19, 2024


छेतेन शेर्पा ३ दिन देखी सम्पर्का बिहिन ।२ सेर्पाको सहयोगमा १४ जना काठमाडौं आइ पुगे


नेपाली अपडेट
शुक्रबार, कार्तिक ५, २०७८
 

सोलुखुम्बु- मेरा पिक चढेर फर्कने क्रममा अत्यधीक हिम्पातका कारण मेरा क्षेत्रमा फसेका आरोहीहरु आज काठमाडौ पुगेका छन । उत्त टिमका छेतेन शेर्पा ३ दिन देखी सम्पर्का बिहिन र उनको खोजी गरीरहेको सोही आरोही शेर्पा इभेन्ट अर्गनाइजेसनका सचिप अङ छिरिङ शेर्पाले  बताए ।

 

शेर्पाका अनुसार उनिहरु शेर्पा इभेन्ट अर्गनाइजेसन द्यारा आयोजित THE HIGHEST ALTITUDE CULTURAL DANCE PERFORMANCE ON LAND को शूटिङ हाइक्याम्पमा सम्पन्न भए पछी मेरा पिक आरोहनमा गएका र आरोहन गरी फर्कने क्रममा प्रतिकुल मौसम र आत्य्धिक हिम्पातको कारण उनिहरु हिउमा फसेर सम्पर्क बिहिन भएका बताए ।सबै जान ७ देखि ८ घण्टा बाटो खोज्दै बित्यो ।बल्ल बल्ल बाटो भेटे पछी सबै जना क्याम तिरा दौडियो ।सोही क्रम्म छेतेन शेर्पा र पसाङ सेर्पा अर्थत गइड
उहा २ जान पछी छुट्यो ।
सबै जान ढुक्का थियो छेतेन Save  हुन्छ भनि किन कि उहा गइड सँग नै भएको हुनाले ।
तेसै ले सबै जान हाइ क्याममा बस्न सम्म्भव नभएको हुनाले खारे तिर दौडियो ।
भोली बिहान १० बजे मात्र खबर आयो छेतेन सेर्पा क्याममा आइ पुगेन भनेर तेती बेला सबैको आखामा आशु बग्न थल्यो । र उहा लाई खोज्ने धेरै प्रायस गरे तर पपी मौसमले केइ गर्द नि साथ दिएन ।फेरी गइड पनि ठुलो समस्यामा परेको खबरले झान हामी लाई सतयो ।अलिक मौसम ले साथ देको कारण गइडलाई सकुसल उद्दर गर्न सके तर छेतेन लाई भने अझै भेट्न नसकेको बताए ।

शेर्पा इभेन्ट अर्गनाइजर( Sherpa Event Organizer ) द्रारा आयोजित THE HIGHEST ALTITUDE CULTURAL DANCE PERFORMANCE ON LAND कार्यक्रमको लागि जानुहुने १४ जनालाई कार्तिक ४ गते  खारेबाट लुक्ला हेल्लीबाट उदार गरेको थियो ।

नेपाल शेर्पा संघको केन्द्रिय अध्यक्ष

                                                         गेल्जेन लाम शेर्पा


 

 

 

भोटेकोशी गाउपलिका २, एकै कमिटी,उपसभापति,नेपाली कांग्रेसको

चेङ सेर्पा खम बजे


सोही उदार नेपाल शेर्पा संघको केन्द्रिय अध्यक्ष श्री गेल्जेन लाम शेर्पा र चेङ सेर्पा खम बजे भोटेकोशी गाउपलिका २, एकै कमिटी,उपसभापति,नेपाली कांग्रेसको सहयोगमा मेरा बाट सिमृक हेल्लीमा खुम्बु पासाङ ल्हामु गाउँ पालिका वाड न: २ लुक्लामा उदार गरेको थियो ।

१४ जना आज  लुक्ला बाट सिता एयरमा कारीब ९ बजे काठमाडौं आइ पुगेका छन ।भने शेर्पा इभेन्ट अर्गनाइजरका अध्यक्ष श्री नुरु सेर्पा अझै बेपत्त छेतेन सेर्पको खोजिमा रहेको बतए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस ।

 

प्रकाशित भएको : October 22nd, 2021

सम्वन्धित समाचारहरु