• बिहिबार, चैत्र १५, २०८०
  • | March 28, 2024


नायिका रिमा विश्वकर्मा त’नावमा !


नेपाली अपडेट
शनिबार, पुस १२, २०७६
 

१२ पुष २०७६, शनिबार

काठमाडौ । नायिका तथा मोडल रिमा विश्वकर्मा अहिले नेपालको पहिलो कमेडी रि’यालिटी शो ‘कमेडियन च्या’म्पियन’ होष्ट गर्नमा व्य’स्त रहेकी छिन् । उक्त शोको निर्माता समेत रहेकी रिमा भने हिजो शो’को शु’टिङ्ग सेटमा भने त’नावमा भेटीइन । रिमाको त’नावको कारण उनको फोन भएको छ । दुई दिन अघि उनको फोन ह’राएको कारण रिमा अहिले त’नावमा छिन् । शोमा भन्दा ब’ढी उनि अहिले उक्त फोन भेट्ने मान्छेलाई खो’ज्न दौड धु’प ग’रिरहेकी छिन् ।

फोनमात्र ह’राएको भए उनको त’नाव ब’ढ्दैन थियो तर फोन भे’ट्ने व्यक्ति द्वारा उनको फेसबुक देखि इन्स्टाग्राम ए’काउण्टपनि ह्या’क भएको कारण रिमा विश्वकर्मा अहिले त’नावमा छिन् । उनको सा’माजिक सं’जालका ए’काउण्ट अहिले उनको नि’यन्त्रणमा नरहेको कारण कत्तै केहि ग’लत म्यासेज वा पोष्ट नहोस भन्ने स’तर्कता अ’पनाउन रिमा अहिले प्रहरी स’मक्ष स’हयोगलाई समेत पु’गेकी छिन् ।

रिमाको मोबाईल ह’राएको र सामाजिक संजालका ए’काउण्ट ह्या’क भएको कुरा उनको मिल्ने साथि केकी अधिकारीले समेत पुष्टि गरेकी छिन् । कमेडी च्या’म्पियनको आ’गामी शोको शु’टिङ्ग सेटमा सबै जना रिमाको लागि चि’न्तित समेत भेटिए भने उता रिमा अहिले यहि काममा दौ’डधुप गरिरहेकी छिन् ।रिमा विश्वकर्माले नेपाल आईडलको दुई सि’जन होष्ट गरेपछि कमेडी च्याम्पियन शोको होष्ट गर्न थालेकी छिन् ।

जीवन बिताउनु र जीवन बाँच्नु फरक कुरा हुन् । जीवन कसरी बाँ’चिन्छ, त्यो विरलै मानिसलाई मात्र थाहा होला । अन्यथा अनेक प्रपञ्चले जीवन बितिरहेको छ तर बाँचिएको छैन । जीवनमा भित्रबाट आनन्द अनुभूति नभएसम्म भय, लोभ, देखावटी र संशयमा जीवन बितिरहेको हुन्छ । भौतिक सम्पन्नता, नाम र पद्वीका लागि कठिन विधिहरू होलान्, जीवन बाँच्नका लागि तर आनन्दित जीवन बाँ’च्ने हो भने सरल सूत्रहरू अपनाए पुग्छ । स्वस्थ जी’वनशैली, सेवापूर्ण भाव र अ’विचलित मन नै आनन्दित जीवन बाँच्ने तरिका हुन् ।

त्यसैले केही सूत्रहरूलाई अपनाएर आ’नन्दित जीवन बि’ताउने प्रयास गरौँ ।भनिन्छ नि बिहानको खाना राजाले झैँ खानु, दिउँसोको खाना राजकुमारले झैँ खानु र बेलुकाको खाना गरिबले झैँ खानु । दिनभर शारीरिक श्रम हुनाले बिहान खाएको खाना सजिलै पच्छ तर बेलुका खाना खाएपछि खासै शारीरिक श्रम नपर्ने र विश्राम अर्थात् निद्रामा जाने हुँदा बिहानको जति खाना बेलुका ग्रहण गर्दा पाचन क्रियामा असर पर्छ । शक्ति प्राप्तिका लागि खाना खाइन्छ र त्यो शक्ति परिश्रमका लागि हुनुपर्छ । खाने तर परिश्रम नभएमा खाना रोग बनेर बस्छ ।

त्यसैगरी, खाना मीठो, तेलीय र मसलेदारभन्दा पनि साŒिवक भोजन ग्रहण गर्ने बानी बसाल्न सके जीवनमा रोग नि’म्त्याउनुपर्दैन । यति सरल उपाय अपनाएर शरीर स्वस्थ राख्यौँ भने आनन्द कहाँ हराउँछ र ?जसरी पृथ्वीमा तीन भाग पानी र एक भाग जमिन छ, त्यसैगरी मानिसको शरीरमा पनि तीन भाग पानी छ । मानव शरीरमा ७० प्रतिशत पानी हुन्छ । त्यसैले दैनिक आवश्यक मात्रामा पानी पिउन सकिएन भने शरीरमा जम्मा भएका वि’षाक्त, ट’क्सिनयुक्त कुराहरू बाहिर निस्कन पाउँदैनन् । अक्सिजन प्राप्तिका लागि पनि दैनिक आवश्यक मात्रामा पानी पिउनैपर्ने हुन्छ । जाडो होस् वा गर्मी सकेसम्म उमालेर मनतातो पानी पिउनु स्वास्थ्यका लागि सर्वोत्तम हुन्छ ।

पा’चन क्रि’यालाई सशक्त राख्न, हा’डजोर्नीसम्बन्धी स’मस्याबाट ब’च्न र शरीरको वि’षाक्त तŒवलाई बाहिर फ्याँक्न पानी नै पहिलो औ’षधि हो । तरल पदार्थको नाममा पिउने कफी, चिया, सोडा, गुलिया रसायन मिसिएका जुस, मादक प’दार्थले पानीको काम गर्दैनन् । यिनले स्वास्थ्यमा न’कारात्मक असर गर्छन् भन्ने बोध हुनुपर्दछ । शुद्ध पानी पिएर शरीर स्वस्थ रहन्छ भने किन नगर्ने ? शरीर स्वस्थ नभईकन आनन्द कहाँबाट आउँछ ?हाँस्ने, मुस्कुराउने व्यक्ति सामुन्ने देख्दा अन्यलाई पनि आनन्द आउँछ । हाँस्दा शरीरका को’षकोषिकाहरू सक्रिय हुन्छन् भने रिसाउँदा शरीरका को’षिका नि’ष्क्रिय हुन्छन् ।

मुस्कुराउँदा अनुहारका १३ वटा र रिसाउँदा ६४ वटा मांसपेशीको प्रयोग हुन्छ भनिन्छ । त्यसैले मुस्कुराउँदा ऊर्जा प्र’वाहित हुन्छ भने रि’साउँदा ऊर्जा नाश हुन्छ । हाँसो एउटा महŒवपूर्ण थेरापी हो, स्वस्थ, खुसी र आ’नन्दित जीवनका लागि । हरपल हाँस्ने कसरी ? यसको सरल उपाय छ, दैनिक गर्ने प्रत्येक कर्म अगाडि मुस्कुराउने । बिहान उठ्नासाथ मुस्कान फैलियोस् अनुहारमा । पानी पिउँदा गिलास समाउनुअगाडि मुस्कुराउने, फोन उठाउनुअगाडि, हात मिलाउनुअगाडि, नमस्कार गर्नुअगाडि मुस्कुराउने, भान्साका काम हुन् वा कार्यालयका काम मुस्कानबाट सुरू गर्नुपर्छ ।

कुराकानीको सुरूवात मुस्कानबाट गर्नु राम्रो उपाय हो । कसैसँग अथाह सम्पत्ति र उच्च पद भएर पनि मुस्कुराउन जानेको छैन भने के अर्थ रहला ? हरेक व्यक्तिले हरेक कर्म मुस्कुराएर गर्न कुनै आ’पत्ति हुँदैन । मुस्कुराउने बानीले प्रेम, स्वास्थ्य, सम्बन्ध, सकारात्मकता, खुसी, सुख र आनन्दको ढोका खो’लिदिएको हुन्छ । मुस्कानमा हुने सुन्दरता र आकर्षण अरू केमा होला र ?‘सेवा हि परमो धर्म’ आपतमा परेका र आवश्यक परेकालाई सहयोग गर्नु नै धर्म हो । जसमा सेवाभाव र करूणा छैन, उसको जीवनमा आनन्द कुन द्वा’रबाट प्रवेश गर्ला ?

प्रकाशित भएको : December 28th, 2019

सम्वन्धित समाचारहरु