• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


बौद्धमा नेपाल संवत् ११४२ न्हुदँया भिन्तुना मनाईयो


नेपाली अपडेट
शुक्रबार, कार्तिक १९, २०७८
 

काठमाडौं । बौद्धमा बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा र खास्ती नेवा: पूच:को आयोजनामा नेपाल संवत्  ११४२ न्हुदँया भिन्तुना मनाईयो।

संघीय संसद मा  कृष्णबहादुर राईको प्रमुख आतिथ्यतमा बिशेष अतिथि  प्रदेश संसद छिरिङ दोर्जे लामा, वर्ड नं ६ अध्यक्ष दिपेन्द्र लामा बौद्धनाथ क्षेत्र विकास समिति अध्यक्ष चन्द्रमान लामा स्थानीय समाजसेवी , स्थानीय संघसंस्थाका

प्रतिनिधि पत्रकार लगायतको उपस्थितिमा बौद्ध मुख्य गेटमा कलात्मक नेपाल संवत् ११४२ को मण्डलको संयुक्तरूपमामा दिप प्रज्वलन गरि उद्घाटन गरिएको थियो ।

उक्त कार्यक्रम परम्परागत नेवारी पोशाक  साँस्कृतिक बाजागाजा सहित  बौद्ध  परिसर  परिक्रमा, बौद्ध पिपल बोट , बौद्ध टुसाल र पुनः बौद्ध मुख्य गेटमा जम्मा  भई   प्रभातफेरि गरिएको थियो ।

प्रकाशित भएको : November 5th, 2021

सम्वन्धित समाचारहरु