• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


प्रेस सेन्टर गोकर्णेश्वर नगरको प्रथम अधिवेशन भोली


नेपाली अपडेट
आइतवार, कार्तिक २८, २०७८
 

प्रेस सेन्टर गोकर्णेश्वर नगरको प्रथम अधिवेशन भोली हुने

काठमाडौं, २८ कात्तिक । प्रेस सेन्टर काठमाडौं अन्तर्गत गोकर्णेश्वर नगरपालिकाको प्रथम अधिबेशन (सोमवार) भोलि हुने भएको छ ।

भेला सोमबार बिहान ८ बजे सुरु हुने आयोजकले बताएको छ ।

भेलाले नयाँ कार्यसमिति चयन गर्ने प्रेस सेन्टर काठमाडौंका सम्योजक सागर पन्तले जानकारी दिए ।

प्रकाशित भएको : November 14th, 2021

सम्वन्धित समाचारहरु