• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


ओम तामाङ सुख दुःख सेवा गुठी भवनमा स्वास्थ्य शिविर हुने


नेपाली अपडेट
शुक्रबार, पुस १६, २०७८
 

तामाङ सुख दुःख सेवा गुठीको र श्री टुसाल युवा क्लबको संयुक्त आयोजनामा यहि पुस १७ गते शनिबारका दिन ओम तामाङ सुख दुःख सेवागुठी भवन, बौद्ध, टुसालमा बाथरोग सम्बन्धि निःशुल्क स्वास्थ्य परिक्षण तथा बाथरोग विशेषज्ञद्वारा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ।

नेशनल बाथरोग सेन्टर, नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरका स्वास्थ्यकर्मी द्वारा  स्वास्थ्य परिक्षण तथा बाथरोग विशेषज्ञद्वारा अन्तरक्रिया कार्यक्रम हुन गइरहेको जानकारी गराउदै स्वास्थ्य लाभ लिन हुन सम्पुर्ण स्थानीय वासिन्दा, गुठीका सदस्य लगायतका महानुभावहरुलाई आयोजक संस्थाले सुचना जारी गरिएको छ।

तल  उल्लेखित स्वास्थ्य शिविर संचालन मिति : २०७८ पुस १७ गते शनिबार समय : अन्तरक्रिया कार्यक्रम बिहान ९ बजे, स्वास्थ्य परिक्षण ९ देखि १२ बजेसम्म स्थान : ओम तामाङ सुख दुःख सेवागुठी भवन, बौद्ध, दुसालमा हुने गुठी अध्यक्ष सुरज रुम्बाले हामीलाई जानकारी दिनु भएको छ।

प्रकाशित भएको : December 31st, 2021

सम्वन्धित समाचारहरु