• बुधबार, बैशाख १२, २०८१
  • | April 24, 2024


नम्बरी को ५१औ भाग को स्वर्ण महोत्सव


नेपाली अपडेट
शनिबार, पुस १७, २०७८
 

काठमाडौं ।  मिडिया हाउस बाट निर्माण नेपाली टेलिसिरियल नम्बरी को ५१औ भाग को स्वर्ण महोत्सव राष्ट्रिय नाच घर जमलमा मनाउँदै।

पु्र्व युवा तथा खेलकुदमन्त्री माननीय दावा तामाङको  प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा टेलिफिल्म निर्देशक विनायक लोप्चानले सभापतित्वमा गरिने कार्यक्रममा समाजका विभिन्न बिशिस्ट महानुभावहरुको उपस्थिति रहने भएको छ।

कालीदेवी मिडिया हाउस बाट निर्माण नेपाली टेलिसिरियल नम्बरी को ५१औ भाग को स्वर्ण महोत्सवको अवसरमा बिबिध सांस्कृतिक कार्यक्रम नव तथा पुराना  कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले बताएका छन्। साथै  आयोजना हुन गईरहेको कार्यक्रममा सम्पुर्ण महानुभाव सम्पुर्णलाई हार्दिक निमन्त्रणा गरेका छन्।

मितिः २०७८/0९/१७
स्थानः राष्ट्रिय नाचघर जमल
समयः दिउसो १२:३०बजे

प्रकाशित भएको : January 1st, 2022

सम्वन्धित समाचारहरु