• आइतवार, फाल्गुन ४, २०८१
  • | February 16, 2025


पार्वती कुण्ड ( गत्लाङ ) बुद्ध पार्क शिलान्यास कार्यक्रम सम्पन्न


नेपाली अपडेट
आइतवार, पुस १८, २०७८
 

 

रसुवा । ऐतिहासिक संस्कृतिक धार्मिक पौराणिक रुपले महत्त्वपूर्ण  पार्वती कुण्ड ( गत्लाङ ) बुद्ध पार्क शिलान्यास कार्यक्रम सम्पन्न गरियो।

यस रसुवा जिल्लाको आमाछोदिङमो गाउँ पालिका अन्तर्गत गतलाङ, गोज्जुङ, चिलिमे र हाकु ग्रे गरि वडा नं १ देखि ५ सम्मका वस्तीहरू समावेस गरिएको छ । जसको केन्द्र गोल्जुङ रहेको छ । यस गाउँ पालिकामा तामाङ सम्पदा मार्ग अर्थात् ग्रामीण पर्यटनका पूर्वाधारहरू रहेका छन् र वर्षेनी आन्तरिक तथा वाह्य पर्यटककौ आवागमन भइरहेको छ । गणेश हिमाल, साङ्जेन हिमाल, पाल्दोरपिक,रुबि भ्यालि जस्ता हिमाल तथा धार्मिक र पर्यटकीय स्थल पार्वतीकुण्डका कारण यहाँ दीगो पर्यटन व्यावसाय सञ्चालन गर्न सकिन्छ, बह्य पर्यटन प्रबर्द्धन गर्नको लागि गत्लाङ गाउँको शिरमा पर्ने पार्वती कुण्डमा बुद्ध पार्क निर्माण गरि यहाँका जनताले जीविकोपार्जनमा उल्लेखनीय सुधार हुने, यस क्षेत्रमा विविध ग्रामीण कृषि सडकसँगै पासाङल्हामु राजमार्ग तथा सोमदाङ सडक फैलिएको यस गलाङ टाशि छोदिङ छ्योलिङ गुम्बा संगै बुद्ध पार्क निर्माण गर्नको लागि श्री लेखकनाथ अधिकारीको निर्माण कम्पनी ,निर्माण कार्य जरि राख्ने गरि साथै पार्वती कुणड गत्लाङ बुद्ध पार्क शिलान्यास गर्नको लागि यसै वडाको वडाअध्यक्ष दावा गोम्बो तामाङ प्रमुख अतिथि , बागमती प्रदेश ससद प्रेमबहादुर तामाङ विशेष अतिथि आमाछोदिङमो गाउँ पालिका प्रमुख बुचुङ तामाङ अतिथि ,वडा सदस्य फुर्पा छेवाङ तामाङ ,ठुलो कान्छा तामाङ ,लामागुरु गोबार लामाको अतिथि र विभिन्न राजनिती दालको प्रतिनिधि ज्युहरु ,आमसमुदायको बाक्लो उपस्तिथिमा यस पार्वती कुण्ड गत्लाङ बुद्ध पार्क शिलान्यास कार्यक्रम २०७८-०९-१७ गते भिडियो सहित सप्पन्न भएको यसै गाउँपालिका प्रमुख बुचुङ तामाङदरा जानकारी दिए !!

प्रकाशित भएको : January 2nd, 2022

सम्वन्धित समाचारहरु