• शनिबार, अशोज १३, २०८०
  • | September 30, 2023


नम्बरी को ५१औ भाग को स्वर्ण महोत्सव


नेपाली अपडेट
आइतवार, पुस १८, २०७८
 

काठमाडौं ।  मिडिया हाउस बाट निर्माण नेपाली टेलिसिरियल नम्बरी को ५१औ भाग को स्वर्ण महोत्सवराष्ट्रि नाच घर जमलमा सम्पन्न भएको छ।

पु्र्व युवा तथा खेलकुदमन्त्री माननीय दावा तामाङको  प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा टेलिफिल्मका निर्माता चित्र बहादुर निरौलाले सभापतित्व गरिएको थियो । कार्यक्रममा पत्रकार बुद्धिजीवी समाजसेवी लगायत  समाजका विभिन्न बिशिस्ट महानुभावहरु  उपस्थिति रहेको थियोे । टेलिफिल्मलाई सहयोग पुर्‍याउने  शुभेच्छुक सहयोगी व्यक्तित्व कलाकारहरुलाई   सम्मान पत्र प्रशंसा पत्र  कदर पत्रले सम्मानित गरेका थिए। कार्यक्रमलाई निर्देशक विनायक तामाङले स्वागत गरेका थिए।

नम्बरी को ५१औ भाग को स्वर्ण महोत्सवको अवसरमा बिबिध सांस्कृतिक कार्यक्रम नव तथा पुराना  कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो।

प्रकाशित भएको : January 2nd, 2022

सम्वन्धित समाचारहरु