• आइतवार, जेष्ठ ८, २०७९
  • | May 22, 2022


बौद्ध नगर विकास समितिमा तेजमान लामा चयन


नेपाली अपडेट
आइतवार, फाल्गुन १, २०७८
 

काठमाडौं । बौद्धनगर बिकास समितिको चौथो साधारण सभाबाट तेजमान लामाको  नेतृत्वमा नयाँ कार्य समिति चयन भएको ।

बिश्वब्यापी फैलिएको कोरान भाइरस कोभिड १९ लाई नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकारले जारी गरिएको नियमलाई पालन गर्दै सिमित व्यक्तिहरुको उपस्थिति गराएर कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रमुख अतिथि बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाको आतिथ्यतामा भएको कार्यक्रममा  नव निर्वाचित कार्य समितिका  तेजमान लामाको अध्यक्ष्ातामा  , उपाध्यक्ष भूपल लामा,  झुलिराम थापालाई  सचिव,रोजी श्रेष्ठ ( पाख्रीन ) ; सह सचिव
मोहन लामा ; कोषाध्यक्ष,शंकर भण्डारी ; सह कोषाध्यक्षकृष्ण लामा ; सदस्य ज्ञानेन्द्र लामा ; सदस्य चन्दन लामा ; सदस्य आइत लामा ; सदस्य ,दिपेश लामा ; सदस्य ,सत्यमान लामा ; सदस्य बोलबम भगत ; सदस्यअनामिका लामा ; सदस्य रुपा बिष्ट ; सदस्य सर्वसम्मत चयन गरिएको छ।

प्रकाशित भएको : February 13th, 2022

सम्वन्धित समाचारहरु