• बुधबार, बैशाख ५, २०८१
  • | April 17, 2024


रेस्लिङ खेलाडी वडा सदस्यमा विजयी.


नेपाली अपडेट
मङ्लबार, जेष्ठ ३, २०७९
 

शिवपुरी गाँउपालिका वडा नम्बर ६ मा नेकपा (एमाले) बाट वडा सदस्यमा कमल लामा विजयी हुनु भएको छ ।

उहाँ नेपालको चर्चित रेस्लर खेलाडि (नुवाकोटे टाइगर) भनेर देश तथा बिदेशमा समेत चारचित रहेको छ ।

विगत केहि बर्ष यता आफ्नो गाँउमा राम्रो र जनताले चाहेको जस्तो राजनीतिक नभएको कारण उहाँ आफैं राजनीतिमा लाग्ने निर्णय गर्नु भयो ।

हाल भएको स्थानीय चुनावमा उहाँ दोब्बर मतले वडा सदस्यमा विजयी हुनु भएको छ ।

सोचे अनरुप काम नभएकोले उहाले आफ्नो स्थानिय तहको विकासको लागी उमेद्धारी दिनुभएको थियो ।

उहाँको सफल कार्यकालको  नेपाली अपडेट सुभकामना ब्यक्त गर्दछौ । देशभरको अवस्था हेर्दा अहिले सम्म ९१ स्थानमा नेकपा एमालेले बिजय भएको छ ।

यस्तै १४० स्थानमा नेपाली कांग्रेसले बिजय भएको छ, तेस्तै माओवादी केन्द्रले ६७, ए। समाजवादीले ४, जसपा ३ स्थानमा बिजयी भएको छ ।

देशभरमा नेकपा एमाले १०७ स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेसले १७० स्थानमा अग्रता लिएको अवस्था छ भने माओवादी केन्द्रले ५४स्थानमा अग्रता लिएको छ,

यस्तै जसपा नेपालले २९ स्थानमा लोसपा १२ स्थानमा र ए। समाजवादीले १५ स्थानमा लिड गरेको अवस्था छ ।

यसअघि पनि गठवन्धनमा मारमा परेको माआ्वादी केन्द्र यसपालीको गठबधनमा पनि अग्रता लिन सकेको छैन ।

प्रकाशित भएको : May 17th, 2022

सम्वन्धित समाचारहरु