• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयर लेतेको डाँडामा दुर्घटना


नेपाली अपडेट
आइतवार, जेष्ठ १५, २०७९
 

काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोम तर्फ उडेको तारा एयरको विमान लेते डाँडामा ठोकेर दुर्घटना भएको छ।

पोखराबाट चालक दलका ३ जना र यात्रु १९ जना गरि जम्मा २२ जना रहेको मौसम  खराब  भएको कारण  दुर्घटना  भएको जानकारीमा आएको छ।

पोखराबाट मुस्ताङको जोमसोम तर्फ तारा एयरको विमान सम्पर्क बिहिन ९ बजेर ५५ मिनेटमा उडेको विमान सञ्चार सम्पर्क बाट लेते माथिको पहाडमा विमान दुर्घटना भएको स्थानीय द्वारा जानकारी दिएको छ।

प्रकाशित भएको : May 29th, 2022

सम्वन्धित समाचारहरु