• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


खेलकुद मैदानको लागि जग्गा दान गरियो लामागुरु तथा समाजसेवी ले


नेपाली अपडेट
सोमवार, जेष्ठ ३०, २०७९
 

प्रभात लामा रसुवा
खेलकुद मैदानको लागि जग्गा दान गरियो लामागुरु तथा समाजसेवीले
यस रसुवा जिल्ला आमाछोदिङमो गाउँपालिक वडा-:३गत्लाङको गाउँको लामागुरु श्री कामी कुन्ज्याल तामाङ,नेकपा एमालेको जिल्ला सचिबलय सदस्य तथा बाग्मती प्रदेश सदस्य पेम्बा छिरिङ तामाङ र रविन तामाङले आमाछोदिङमो गा.पा. ३ गत्लाङमा खेलकुद मैदानको लागि ४ रोपनी जग्गा दान गरेको छ ,
यस जग्गाबाट युवा युवातीहरुको खेलकुद विकास गर्न,शुभविबाह ,पाटीभ्यालेस विभिन्न किसिमको काल ,साँस्कृतिक, मनोरञ्जन ,पुर्खौली देखि चल्दै आएको परम्परा रितिरिवजको तथा विभिन्न किसिमको कार्यहरु गर्नलाई सजिलो होस भनी मनकी धानिहरुले आमाछोदिङमो गाउँपालिक वडा-:३ को वडाको नाम जागा दान गर्ने सर्वसहमती अनुसार यस खेलमैदान निर्माण कार्यको लागि बागमती प्रदेश सरकारबाट आ.बा.२०७८/७९ सालको बीस लाख बजेट विनियोजन गरेको यसै वडाको वडाअध्यक्ष सुरेन्द्र तामाङले जानकारी दिनु

प्रकाशित भएको : June 13th, 2022

सम्वन्धित समाचारहरु