• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024



नेपाली अपडेट
बिहिबार, असार ९, २०७९
 

काठमाडौं । निजी विद्यालयको शुल्क महानगरपालिकाले पुनरावलोकन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका मेयर बालेन्द्र साहले यस्तो घोषणा गरेका हुन् ।

यसरी निर्धारण गर्दा अहिले भएको शुल्कको वैज्ञानिक पुनरावलोकन गर्ने घोषणा गरिएको छ ।

प्रकाशित भएको : June 23rd, 2022

सम्वन्धित समाचारहरु