• मङ्लबार, जेष्ठ ८, २०८१
  • | May 21, 2024


राप्रपा बौद्ध-६ इकाई कमिटीमा अभिजीत लामा र युवा संगठनमा सुविर लामाको नयाँ नेतृत्व


नेपाली अपडेट
आइतवार, भदौ ५, २०७९
 

काठमाडौं । राप्रपा  बौद्ध-६ इकाई कमिटीको बृहत भेलाले अभिजीत लामा र युवा संगठनमा सुरवीर लामाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ।

 

भेलाले अभिजीत लामाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष सुमन लामा , उपाध्यक्ष पारस चापागाईं, महिला उपाध्यक्ष रोशनी सिंह डंगोल चापागाईं, सचिव विमला तिमिल्सिना सापकोटा सह सचिव अमिर थापा ,सदस्यहरु देवनारायण खड्गी ,धनराम थापा, सुमन गुरुङ, चन्द्र लामा ,विकास तामाङ ,नवीन घिसिङ महेश के.सी सर्वसम्मत चयन भएको थियो ।

युवा संगठन तर्फ संयोजक सुरवीर लामा,उप संयोजक निमा गुरुङ ,सदस्यहरु गौरव लामा,सुभाष घिसिङ ,अमित थापा मगर ,फुर्वा थोकर,पाल्देन शेर्पा ,रविन श्रेष्ठ रेमल रसाइली महेश के.सी वडा नं ६ आईटी विभाग होम बहादुर लामा रहेका छन् ।

भेलामा संगठनका बिशिस्ट व्यक्तित्वहरु क्षेत्र नं ३ प्रदेश “क” मदन शाक्य ,पुर्व क्षेत्रीय अध्यक्ष ज्ञानेन्द्र लामा ,काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडा , केन्द्रीय धार्मिक बौद्ध धर्म प्रमुख डक्के गुरुङ लगायतको  बिशेष उपस्थितिमा नयाँ नेतृत्व चयन गरिएको थियो ।

प्रकाशित भएको : August 21st, 2022

सम्वन्धित समाचारहरु