• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


नेपाल सरकारबाट के कस्ता तयारी गर्दै छन visit नेपाल2020 । जनता को प्रश न ? ठमेलको नरसिङ चोकमा बनाइयो भ्रमण २०२०को बिशाल लोगो ।


नेपाली अपडेट
आइतवार, पुस १३, २०७६
 

VIsit नेपाल २०२० लाई नेपाली जनताहरुले यसरि स्वागत गर्दै छन ।भने नेपाल सरकार बाट के कस्ता तयारी गर्दै छन । जनता को प्रश न ? भ्रमन बर्षा २०२०मा कसरी धेरै पर्यट्क भित्र्याउने भनेर जतताततै नेपालीहरु लागि परी रहेको समाजिक सन्जन मर्फत देख्न सकिन्छ ।आ-आफ्नो गाउ ठाउ लाई चिनौनका लागि उतिकै लागि परी रहेका नेपाली हरुले भर्मन बर्षा २०२० मा हाम्रो देश को लुकेर बसेको पर्यट्किय क्षेत्र लाई पनि देश तथा बिदेश सम्म चिनाउने मौका हामीलाई मिलेको छ ।तेसैले तपाईं पनि अझै बाट आफ्नो गाउ ठाउ को सम्भबिक पर्यटकिय क्षेत्र लाई चिनाउनुस ।

https://youtu.be/qRdYdPrJtYs

प्रकाशित भएको : December 29th, 2019

सम्वन्धित समाचारहरु