• मङ्लबार, जेष्ठ ८, २०८१
  • | May 21, 2024


कामनपा -६ बौद्ध राप्रपा कमिटीमा वडा स्तरीय  प्रशिक्षण कार्यक्रम


नेपाली अपडेट
शनिबार, भदौ १८, २०७९
 

काठमाडौं ।कामनपा -६ बौद्ध राप्रपा कमिटीमा वडा स्तरीय  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

संगठनलाई आगामी मंसिर ४ गतेको निर्वाचनमा कसरी बलियो मजबुत बनाउने उदेश्यले गरिएको प्रशिक्षण कार्यक्रममा विभिन्न तह तप्काका व्यक्ति व्यक्तित्वहरू शुभचिन्तक शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेश क्षेत्रीय सभापति मदन शाक्य, केन्द्रीय महामन्त्री भुवन पाठक ,जिल्ला सदस्य लक्ष्मण सापकोटा पुर्व क्षेत्रीय सभापति ज्ञानेन्द्र लामा, अतिथिहरु आन्नदु लामा,विशाल न्यौपाने,मोहन लामा, वडा कमिटीका अध्यक्ष अभिजीत लामा,उपाध्यक्ष सुमन लामा,पारस चापागाईं सदस्यहरु , युवा संगठन संयोजक सुविर लामा आई टी प्रमुख होमबहादुर लामा लगायतले संगठन प्रति ध्यान दिदै भोलिको आउदो निर्वाचनमा के कसरी जाने भन्ने बिषयमा आ आफ्नोतर्फबाट धारणा राखिएको थियो ।

 

प्रकाशित भएको : September 3rd, 2022

सम्वन्धित समाचारहरु