• मङ्लबार, जेष्ठ ८, २०८१
  • | May 21, 2024


सिन्धुपाल्चोक क्षेत्र नं १प्रदेश(ख)समानुपातिक उम्मेदवार लाक्पा शेर्पा


नेपाली अपडेट
शनिबार, भदौ १८, २०७९
 

काठमाडौं ।आसन्न मंसिर ४ गते हुन गहिरहेको संसदीय निर्वाचनमा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ अन्तर्गत  प्रदेश सभा ( क) समानुपातिक तर्फ उम्मेदवारमा लाक्पा शेर्पा सिफारिस हुनु भएको छ।

वहाँ नेपाल शेर्पा संघको पुर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष,नेपाली लोकतान्त्रिक शेर्पा संघको केन्द्रीय सभापति र विभिन्न समाजिक संघ संस्थामा आवद्ध रहि अविरल अनवरत निरन्तर लागिपरेका व्यक्तित्व हुनुहुन्छ ।

संयुक्तरूपमा नेपाली लोकतान्त्रिक शेर्पा संघ र नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले लाक्पा शेर्पा ज्यूले नेपाली  समाजमा र नेपाली कांग्रेस पार्टी प्रति गरेको योगदानको उच्च मुल्यांकन गर्दै उम्मेदवारी सर्वसम्मत सिफारिस गरिएको थियो ।

 

 

प्रकाशित भएको : September 3rd, 2022

सम्वन्धित समाचारहरु