• मङ्लबार, जेष्ठ ८, २०८१
  • | May 21, 2024


काठमाडौं क्षेत्र नं ३ प्रदेश सभा(क)सदस्य उम्मेदवार चन्द्रमान लामा सिफारिस


नेपाली अपडेट
आइतवार, भदौ १९, २०७९
 

काठमाडौं । आसन्न आगामी मंसिर ४गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट काठमाडौं प्रतिनिधि सभा क्षेत्र नं ३ अन्तर्गत प्रदेश (क) मा प्रत्यक्ष तर्फ चन्द्रमान लामा उम्मेदवारी सिफारिस हुनु भएको छ।

लामा नेकपा एमालेको राजनीतिक वृत्तमा अपरिहार्य छन्।काठमाडौं क्षेत्रमा चिर परिचित समाजसेवी व्यक्तित्व हुन्। बौद्ध नाथ क्षेत्र विकास समितिको पुर्व अध्यक्ष रहदा बौद्ध क्षेत्र वरपरका मठ मन्दिर संरक्षण गर्न, कोरोना महामारीको अवस्थामा नियन्त्रण तथा रोकथाम लगि महत्त्वपूर्ण भुमिका निभाउनु भएको थियो।

 

वहाँ राष्ट्रिय खेलकुद परिषद्को पुर्व सदस्य लगायत बौद्धका स्थानीय संघ संस्थामा सल्लाहकारको पदमा आवद्ध हुनुहुन्छ ।

प्रकाशित भएको : September 4th, 2022

सम्वन्धित समाचारहरु