• बुधबार, बैशाख १२, २०८१
  • | April 24, 2024


राप्रपा राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा संसदबाट राजिनामा घोषण


नेपाली अपडेट
आइतवार, भदौ १९, २०७९
 

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा संसद पद बाट राजीनामा घोषण गरेका छन्।

आगामी मंसिर ४ गते हुन गइरहेको संघीय र प्रदेश को निर्वाचन लक्षित तयारी राप्रपा जिल्ला कार्यसमिति द्वारा आयोजित विस्तारित बैठकमा सम्बोधन गर्दै निर्वाचनको मिति तोकिसके पछि अबको अवस्थामा प्रतिनिधि सदस्यको अस्तित्व नरहेको र अबको सरकार काम चलाउ भैसकेको  भन्दै   उक्त कार्यक्रममा राजिनामा दिने घोषण गरेका थिए।

राप्रपाको मुख्य एजेन्डा भनेको  प्रत्यक्ष निर्वचित कार्यकारिणी प्रधानमन्त्री हुनुपर्नेमा जोड दिनु भएको थियो ।

प्रकाशित भएको : September 4th, 2022

सम्वन्धित समाचारहरु