• बिहिबार, चैत्र १३, २०८१
  • | March 27, 2025


ओमकार एकता राष्ट्रिय धर्म सभा सम्पन्न


नेपाली अपडेट
आइतवार, भदौ २६, २०७९
 

काठमाडौं ।भदौ २४ गते शुक्रबार नयावनेश्वर थापागाउस्थित अर्पण पार्टी प्यालेसमा विश्व ॐ कार एकता महाभियानको आयोजनामा बृहत धर्म सभा भेला सम्पन्न भयो।

प्रमुख अतिथी अन्नत श्री विभुषित महामण्ड १००८ स्वामी श्री आत्मानन्द गिरि रहेको  सो  कार्यक्रममा  (रसियन नागरिक) गुरु स्वामी श्री पत्रीदास ,भुटान बाट धर्मगुरु श्री केपि काफ्ले ,बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमको मुख्य उदेश्य  हिन्दु,बौद्ध ,शिख,जैन,वोन यी धर्म भनेको ओमकार भित्र को एउटै परिवार हो मिलेर अघि बढ्नु अहिलेको  अत्यावश्यक छ रहेको मुख्य उदेश्य

ॐ कार एकता राष्ट्रिय धर्म सभा समपन्न कार्यक्रममा
अतिथी हिन्दु धर्म गुरु श्री स्वामी दिनवन्धु शास्त्री ,
बौद्ध धर्म गुरु प्रमुख श्री डाके गुरुङ , पुस्पराज पुरुष, डा.चारुदत्त धर्म गुरुहरुको उल्लेख्य सहभागी रहेको थियो ।

प्रकाशित भएको : September 11th, 2022

सम्वन्धित समाचारहरु