• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


तामाङ मुक्तिमोर्चा नेपाल काठमाडौं जिल्ला गठन


नेपाली अपडेट
सोमवार, भदौ २७, २०७९
 

काठमाडौं । काठमाडौं जिल्लाको तामाङ मुक्तिमोर्चा नेपाल काठमाडौं समन्वय समितिको आयोजनामा नयाँ कार्य समिति गठन गरिएको छ।

नयाँ नेतृत्वमा  क.सन्त बहादुर तामाङको अध्यक्ष्ातामा उपाध्यक्ष पेम्बा गोले तामाङ ,उपाध्यक्ष शान्ति दोङ लामा, सचिव चक्र जीत मोक्तान ,सह सचिव पासाङ तामाङ ,कमला तामाङ ,कोषाध्यक्ष जगत लामा,सदस्य हरु पुर्णराज लामा तामाङ ,फुल कुमार तामाङ ,लवाङ लामा,विजेन्द्र लामा,मान ब.तामाङ ,पासाङ तामाङ ,छिरिङ लामा ,दिलिप तामाङ ,बुद्ध लामा,चन्द्र बहादुर लामा,कृष्णबहादुर तामाङ ,अमर लामा तामाङ , रहेको छ।

नेकपा स्थाई कमिटी सदस्य तथा पूर्व युवा तथा खेलकुदमन्त्री क. हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिहरु सूर्य मान दोङ, कुमार योन्जन,अम्बर ध्वज लगायत संगठनका  बिशिस्ट व्यक्तित्वहरुको उल्लेख  उपस्थिति रहेको कार्यक्रमको अध्यक्ष्ाता सन्त बहादुर वाईबाले गर्नु भएको थियो ।

 

प्रकाशित भएको : September 12th, 2022

सम्वन्धित समाचारहरु