• मङ्लबार, बैशाख ११, २०८१
  • | April 23, 2024


शिवपुरी नागर्जुन राष्ट्रिय निकुन्ज अन्तर्गतको चिसोपानी मध्यवर्ती बन ब्यबस्थापन समिती गठन


नेपाली अपडेट
सोमवार, अशोज ३, २०७९
 

नुवाकोट ।  मनमोहक प्रकृति सुन्दरता भरिपुर्ण स्थाल    शिवपुरी नागर्जुन राष्ट्रिय निकुन्ज अन्तर्गतको चिसोपानी मध्यवर्ती बन ब्यबस्थापन समिती गठन गरिएको छ।

स्थानीय सरोकारवालाहरुको भेलाले  चंगे भुमे उपभोक्त समुहको अध्यक्षमा वीर बहादुर तामाङको हुनुभएको छ भने चिपागाङ उपभोक्त समुहको अध्यक्षमा राजेन्द्र तामाङ सर्वसम्मत निर्बिरोध निर्वाचित हुनु भएको छ।

निर्वाचित नव कार्यसमितिका सदस्यहरुलाई स्थानीय कार्यक्रममा उपस्थित महानुभावहरुले कार्यकाल सफलताको बधाई तथा सफलताको शुभकामना गरेका थिए।

प्रकाशित भएको : September 19th, 2022

सम्वन्धित समाचारहरु