• बुधबार, बैशाख १२, २०८१
  • | April 24, 2024


बौद्धमा सरसफाइ कार्यक्रम


नेपाली अपडेट
आइतवार, मंसिर २५, २०७९
 

काठमाडौं । बौद्ध सरसफाइ केन्द्रको आयोजनामा बिश्व सम्पदा बौद्धमा २८औं काठमाडौं महानगर दिवसको अवसरमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भयो।

प्रमुख अतिथि का.म.न.पा-६ का अध्यक्ष भुवन लामा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी बौद्धका अध्यक्ष वीर लामा लगायतका समाजिक संघसंस्थाका प्रतिनिधि

लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा बौद्ध परिसर, बौद्ध पिपल बोट, टुसाल चोक लगायत विभिन्न स्थानमा बौद्ध फोहोर मैलालाई श्रोतमै बार्गिकरण गरौं , जथाभावी फोहोर नफालौ सभ्य नागरिकको परिचय दिऔं। भन्ने नाराका साथ जनचेतनामूलक कार्यक्रम सहित भएको बौद्ध सरसफाइ केन्द्रका अध्यक्ष धनराज लामाले जानकारी दिनु भएको थियो ।

 

प्रकाशित भएको : December 11th, 2022

सम्वन्धित समाचारहरु