• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बौद्ध को १४ औं वार्षिक साधारणसभा सम्पन्न


नेपाली अपडेट
सोमवार, पुस १८, २०७९
 

 

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बौद्ध को १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बौद्धका स्थानीय समाजसेवी सम्पूर्ण कुमार लामा , वीर बहादुर लामा,जयमंगल लामा , पत्रकार , विभिन्न संघ संस्थाका प्रतिनिधि,लगायतको उपस्थिति रहेको थियो ।
महालक्ष्मी नगरपालिका १० लाकुरी भञ्ज्याङ ललितपुर स्थित भेटघाट तथा वनभोज कार्यक्रम सहित भएको कार्यक्रम को सभापति संस्थाका अध्यक्ष वीर लामाले गर्नु हुदै वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष धनराज लामाले वार्षिक आर्थिक आयव्यय प्रस्तुत गर्नु भएको थियो ।

प्रकाशित भएको : January 2nd, 2023

सम्वन्धित समाचारहरु