• बिहिबार, बैशाख २०, २०८१
  • | May 2, 2024


‘कोशी प्रदेश’ नामाकरणपछि आज सार्वजनिक बिदा


नेपाली अपडेट
बिहिबार, फाल्गुन १८, २०७९
 

प्रदेश नं १ सभाबाट प्रदेशको नाम ‘कोशी प्रदेश’ राखिएको अवसरमा बिहीबार सार्वजनिक बिदा घोषणा गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट जारी सूचनामा सम्पूर्ण प्रदेशका बासिन्दालाई बधाई ज्ञापन गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ ।

 

प्रकाशित भएको : March 2nd, 2023

सम्वन्धित समाचारहरु