• बुधबार, बैशाख १२, २०८१
  • | April 24, 2024


बाहाने पोखरी महोत्सबको तयारी हुँदै ।


नेपाली अपडेट
बुधबार, पुस १६, २०७६
 

१६ पौष २०७६ बुधबार

खोटाङ जिल्ला ऐसेलुखर्क गाउपालिकले यही मिती २०७६ साल फाल्गुन १३ देखी १७ गते सम्म गाउपलिकाको पर्यटकिय स्थल बाहाने पोखरी महोत्सब गर्ने भएको छ ।
पर्यटन बर्षा २०२० लाई लक्छित गर्दै यस ठाउलाई देश तथा बिदेश सम्म चिनाउने लक्ष्याका साथ बाहाने पोखरी महोत्सब गर्ने भएको छ ।
यस कार्यक्रमको आकर्षनहरु रास्ट्रीय तथ स्थानिय कलाकारहरुको बेजोड प्रश्तुती स्थानिय जनजातिको झाकी पर्दशनी वडा स्थारिय महिला पुरुष भलिबल्,मिनी मेराथुन साथै स्थानिय उत्पादनको पर्दशनी ।उक्त कार्यक्रमलाई सभ्य र भब्य तरिकाले सम्पन्न गर्नका लागि साथ सहयोगको अपिल सम्पूर्ण नेपाली प्रती आयोजक टिम हार्दिक अनुरोध गर्द छौ ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुस ।

प्रकाशित भएको : January 1st, 2020

सम्वन्धित समाचारहरु