समाचार

बाहाने पोखरी महोत्सबको तयारी हुँदै ।

१६ पौष २०७६ बुधबार

खोटाङ जिल्ला ऐसेलुखर्क गाउपालिकले यही मिती २०७६ साल फाल्गुन १३ देखी १७ गते सम्म गाउपलिकाको पर्यटकिय स्थल बाहाने पोखरी महोत्सब गर्ने भएको छ ।
पर्यटन बर्षा २०२० लाई लक्छित गर्दै यस ठाउलाई देश तथा बिदेश सम्म चिनाउने लक्ष्याका साथ बाहाने पोखरी महोत्सब गर्ने भएको छ ।
यस कार्यक्रमको आकर्षनहरु रास्ट्रीय तथ स्थानिय कलाकारहरुको बेजोड प्रश्तुती स्थानिय जनजातिको झाकी पर्दशनी वडा स्थारिय महिला पुरुष भलिबल्,मिनी मेराथुन साथै स्थानिय उत्पादनको पर्दशनी ।उक्त कार्यक्रमलाई सभ्य र भब्य तरिकाले सम्पन्न गर्नका लागि साथ सहयोगको अपिल सम्पूर्ण नेपाली प्रती आयोजक टिम हार्दिक अनुरोध गर्द छौ ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुस ।

Related Articles

Back to top button
Close