शुक्रबार, पुस १८, २०७६
१८ पौष २०७६ शुक्रबार
दशरथ रंगशालामा जडान गरिएको भिआइपी प्यारापिटको छानोबाट पानी चुहिन थालेको छ।प्यारापिटमा जडान गरिएको फ्याब्रिकबाट पानी चुहिन थालेपछि भिआइपीतर्फका कुर्सी र बिछ्याएको कार्पेट भिजेका छन्।
फ्याब्रिक गासिएको स्थानबाट पानी चुहिने समस्या देखिएको छ भने फ्याब्रिकबाट पानीको निकास भएको छैन। जसका कारण जम्मा भएको पानी फेरि भिआइपी प्यारापिटमै झरेको छ।
भिडियो हेर्नुस ।
प्रकाशित भएको : January 3rd, 2020